हालसम्मको कार्यहरु
आफ्नो स्थापना भन्दा अगाडी भएका र नर्सिङ होम एशोसिएशनदेखि आजसम्म यसलाई नेतृत्व दिने संस्थाको कार्यसमितिको औपचारिक र अनौपचारिक रूपमा पदाधिकारीहरूले गरेका भेटघाट र अफिनले औपचारिक गरेका कार्यक्रमबाट राज्यलाई निजी स्वास्थ्य संस्थाको छाता संस्थाको रूपमा स्वीकार्न बाध्य बनाएको छ यो महत्वपूर्ण कार्य हो।
यसैको सिफारिसमा एम्बुलेन्स स्टाफ गाडी शबबहानलगायत सवारी साधन निजी स्वास्थ्य संस्थाले छुटमा पाउने विद्युतका लागि वैकल्पिक लाइन प्राथमिकतापूर्ण इन्धन आपूर्ति अस्पताल र चिकित्सकहरूको सुरक्षा दिने व्यवस्था मिलाउने कार्य राज्यले गरेको छ यो दोश्रो महत्वपपूर्ण कार्य हो।