• ज्वागल ललितपुर (यु‌.एन. पार्क नजिकै)
  • +९७७-०१-५५२२७१६
  • aphin2055@gmail.com

एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिटच्यूसन अफ नेपालको परिचय

२०४६ सालको परिवर्तन पछि आएको उदार अर्थ नीति अवलम्बन गरेको देशमा केही अग्रज चिकित्सकहरूले चुनौतीहरूको सामना गर्दै आफ्नो थोरै श्रोत साधन र आफूभित्र रहेको ज्ञान प्रयोग गरी देशका नागरिकहरूलाई स्तरीय स्वास्यथ् सेवा दिन र स्वास्थ्य उपचारको नाममा विदेशमा जाने नेपाली मुद्रालाई स्वदेशमै रोक्ने र राज्यले पुर्यािउन नसकेको स्वास्थ्य सेवा निजि स्वास्थ्य संस्था खोली स्वास्थ्य सेवा प्रदान गरी सहयोग गर्ने उद्देश्यले निजी लगानीमा स्वास्थ्य संस्थाहरू खोल्ने क्रमको सुरूवात सँगै निजी स्वास्थ्य संस्था खोल्ने क्रममा क्रमशः खोलिएका केही निजी संस्थाहरूले थोरै समयमै देशभरी नागरिकको उपचार सेवामा समर्पित भएबाट जनतामा निजी स्वास्थ्य संस्था दिएका गुणस्तरीय स्वास्थ्य सेवाप्रति विश्वास जागेको कारण निजी स्वास्थ्य संस्था देशभरी स्थापना गर्ने क्रम शुरू भयो। राज्यले स्वास्थ्य सेवामा निजीस्तरबाट स्थापना भएका विभिन्न रूपका स्वास्थ्य संस्थाले निर्वाह गरेको भूमिकालाई सहर्ष स्वीकार गरेको अवस्था भए पनि राज्यले निजी स्वास्थ्य संस्थालाई गर्नुपर्ने जति सहयोग गरेको छैन। तर निजी स्वास्थ्य संस्थाहरूले देशका जनतका लागि सकेको सहयोग गरिरहेका छन्। यसरी आफ्नै बलबुताबाट निजी स्वास्थ्य संस्था चलाउँदा समय समयमा समस्याहरू आइराखेका हुन्छन्।

प्राइभेट हस्पिटल एशोसिएशन निर्माण गर्ने अभियन्ताहरु

डा. भोला रिजाल <br>Dr. Bhola Rijal
डा. भोला रिजाल
Dr. Bhola Rijal
डा. राम प्रसाद पोखरेल<br>Dr. Ram Prashad Pokhrel
डा. राम प्रसाद पोखरेल
Dr. Ram Prashad Pokhrel
डा. लोकविक्रम थापा <br> Dr. Lok Bikram Thapa
डा. लोकविक्रम थापा
Dr. Lok Bikram Thapa
डा. ध्रुव शर्मा मुडभरी <br> Dr Dhrub Sharma Mudbhari
डा. ध्रुव शर्मा मुडभरी
Dr Dhrub Sharma Mudbhari

हालसम्मको कार्यहरु

हालसम्मको कार्यहरु

आफ्नो स्थापना भन्दा अगाडी भएका र नर्सिङ होम एशोसिएशनदेखि आजसम्म यसलाई नेतृत्व दिने संस्थाको कार्यसमितिको औपचारिक र अनौपचारिक रूपमा पदाधिकारीहरूले गरेका भेटघाट र अफिनले औपचारिक गरेका कार्यक्रमबाट राज्यलाई निजी स्वास्थ्य संस्थाको छाता संस्थाको रूपमा स्वीकार्न बाध्य बनाएको छ यो महत्वपूर्ण कार्य हो।

यसैको सिफारिसमा एम्बुलेन्स स्टाफ गाडी शबबहानलगायत सवारी साधन निजी स्वास्थ्य संस्थाले छुटमा पाउने विद्युतका लागि वैकल्पिक लाइन प्राथमिकतापूर्ण इन्धन आपूर्ति अस्पताल र चिकित्सकहरूको सुरक्षा दिने व्यवस्था मिलाउने कार्य राज्यले गरेको छ यो दोश्रो महत्वपपूर्ण कार्य हो। 

सम्पर्क / सुझाव