१. अन्नपूर्ण नर्सिङ होम बागबजार
२. ओम नर्सिङ होम कमलपोखरी
३. विरगञ्ज नर्सिङ होम विरगञ्ज
४. एभरेष्ट नर्सिङ होम नया बानेश्वर
५. गोसती नर्सिङ होम ज्ञानेश्वर
६. हगर्न नर्सिङ होम जाउलाखेल
७. काठमाण्डौ मोडल अस्पताल बागबजार
८. काठमाण्डौ नर्सिङ होम त्रिपुरेश्वर
९. नर्भिक नर्सिङ होम पुतली सडक
१०. सुस्वास्थ नर्सिङ होम भरतपुर
११. प्रभादेवी शाह नर्सिङ होम
१२. डान्स केयर नर्सिङ होम
१३.सर्वाङ नर्सिङ होम कुपनडोल
१४. युनाइटेड नर्सिङ होम मानभवन
१५. मेडिकेयर नेशनल नर्सिङ होम कुपनडोल
१६. युनाइटेड नर्सिङ होम मानभवन
१७. मेडिकेयर नेशनल नर्सिङ होम पुतली सडक
१८. लाईफ केयर हस्पिटल बागदरवार
१९. इशान नर्सिङ होम महाराजगन्ज
२०. भ्याली प्रस्तुती गृह नर्सिङ होम त्रिपुरेश्वर
२१. श्रेष्ठ नर्सिङ होम पाटन
२२. क्लिनीकल स्वास्थ सेवा केन्द्र बालाजु
२३. जनकपुर नर्सिङ होम जनकपुर
२४. विराटनगर नर्सिङ होम विराटनगर
२५. नेपालगन्ज नर्सिङ होम नेपालगन्ज
२६. विनायक नर्सिङ होम तथा प्रसुति गृह चावहिल


निजी स्वास्थ्य संस्थाहरुको छाता संगठन स्थापनाको सुरुवातसँगै महिला सदस्य शुरु देखि समितिमा हुनुपर्ने भएपनि नर्सिङ्गहोम एशोसिएसनमा शुन्य भएपनि डा. पिङ्गला अमात्यले २०५५ सालमा प्रतिनिधित्व एशोसिएसनमा भएको देखिन्छ । त्यसपछि धेरै समय महिला प्रतिनिधि नभइरहेको यस एशोसिएसनमा २०७१ बैशाख १३ गते सम्पन्न साधारण सभामा नेपाल क्यान्सर अस्पताल हरिसिध्दीबाट प्रतिनिधि गर्नु भएको स्वरुपा श्रेष्ठ केन्द्रीय सदस्य हुनुभयो । उहाँ अफिन कार्य समितिमा डा. पिङ्गला अमात्य पछि पहिलो सदस्य रहनु भयो ।

स्मारिका प्रकाशन
संयोजक
प्रा.डा. मधु देवकोटा

अफिन कार्यसमितिको
दोश्रो पटक प्रतिनिधि
महिला सदस्य

Information

  • Address:सातदोबाटो, ललितपुर, नेपाल (एन्फा बिल्डीङ्ग)
  • Phone: sitePhone
  • Email: info@aphinnepal.org
  • Focal Person: Mani Paudel